२९ जेष्ठ २०८३, शुक्रबार

सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामा संसदको क्यालेन्डर लगायतका विषयमा छलफल हुनेछ ।

गत जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।