
काठमाडौं, २८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तातोपानी कुण्डमा स्नान गरेका छन् ।
पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए ।
आज बिहान उनले तातोपानी कुण्डमा स्नान गरेको उनको सचिवालयले जनाएको छ ।









प्रतिक्रिया