काठमाडौं, २६ जेठ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक, र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया