२४ असार २०८३, बुधबार

आज पनि प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठकमा अवरोध, आधा घण्टाका लागि स्थगित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेबाट संसद अवरोध गर्दै आएका छन् ।

सत्तापक्ष छानबिनका लागि तयार नहुँदा र विपक्षी पछाडि नहट्दा संसद अगाडि बढ्न नसकेको हो । प्रतिपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।