२८ असार २०८३, आइतबार

कांग्रेस-माओवादी छलफलमा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । सत्तारूढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेताहरूबीच छलफल जारी छ ।

संसदको अवरोध हटाउने विषयमा दुई दलका नेताहरू छलफलमा जुटेका हुन् ।

यसअघि आजै काँग्रेसले विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेकामा रास्वपा गृहमन्त्रीविरूद्व छानबिनबाट पछाडि नहटेपछि माओवादीसँग छलफलमा जुटेको हो ।