२९ जेष्ठ २०८३, शुक्रबार

राष्ट्रियसभामा पनि मागियो गृहमन्त्रीको राजीनामा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । राष्ट्रिय सभामा पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ ।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिको छानबिनलाई सहज बनाउन पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने स्पष्ट पारेका हुन् ।