१७ असार २०८३, बुधबार

पोखरामा रक्ताम्य अवस्थामा युवकको शव फेला, हत्याको आशंका

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ जेठ । पोखरामा एक युवकको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकै रक्ताम्य अवस्थामा युवकको शव फेला परेको हो । उनको शरीरको विभिन्न भागमा चोट देखिएकोले हत्या आशंका गरिएको छ ।

घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको छ । उनको पहिचान पनि खुल्न सकेको छैन ।