२४ जेष्ठ २०८३, आइतबार

बेगनास तालमा डुवेर युवकको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ जेठ । बेगनास तालमा डुबेर एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुेबर ४३ वर्षीय गोरखाको शहिद लखन गाउँपालिका-३ मनकामनाका राजेश श्रेष्ठको मृत्यु भएको हो । आइतबार साँझ पोखरा महानगरपालिका- ३१ माझीकुनास्थित बेगनास तालमा उनी डुबेका थिए ।

सशस्त्र प्रहरीको गोतागोर टोलीले उनको शव निकालेको हो ।