
काठमाडौं, २५ जेठ । अमेरिकाले निकाला गरेका नेपालीहरू काठमाडौं आइपुगेका छन् ।
उनीहरू आज साँझ चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका हुन् । डिपोर्ट भएका फर्कनेमा ३७ जना नेपालीहरू रहेका छन् । जसमध्ये ३२ जना पुरूष र ५ जना महिला हुन् ।
उनीहरूसँग सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइनेछ ।








प्रतिक्रिया