२१ असार २०८३, आइतबार

सप्तकोशीमा बेपत्ता सशस्त्र जवान सुरजको पनि शव भेटियो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । उद्दार तालिमका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको शव फेला परेको छ।

उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको हो ।

उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका अर्का जवान झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो।