२३ असार २०८३, मंगलबार

खेतमा जलेको अवस्थामा महिलाको शव फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २५ जेठ । रूपन्देहीमा एक महिलाको शव जलेको अवस्थामा खेतमा फेला परेको छ ।

सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सिर्जना पालको शव जलेको अवस्थामा खेतमा फेला परेको हो । प्रहरीले उनका श्रीमान प्रमोद पाललाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।