काठमाडौं, २५ जेठ । मीनभवन तीनकुने सडकखण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ । राजधानीको केन्द्र मानिने बानेश्वरस्थित मीनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरु छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया