३१ जेष्ठ २०८३, आइतबार

मधेश प्रदेशको ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मधेस, २३ जेठ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

शुक्रबार प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेश सभाको बैठकमा २६ पृष्ठमा समेटिएको नीतितथाकार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, रोजगार, स्वास्थ्य, उद्योग, खेलकुद, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको देखिएको छ ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा चुरे वनजंगल संरक्षणदेखि डिजिटल प्रणालीको प्रयोगहरुबारे विशेष योजनाहरु समावेश गरिएको हो ।