१९ असार २०८३, शुक्रबार

बाजुराको बाम्का बजारमा भीषण आगलागी, ४० बढी पसल जलेर नष्ट

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिका-८ स्थित बाम्का बजारमा आगलागी भएको छ ।

ग्यास सिलिन्डर पड्किएर सुरू भएको आगो बजारभरी नै फैलिएको हो । अहिलेसम्म ४० वटा भन्दा बढी पसल जलेर नष्ट भइसकेका छन् ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।