३१ जेष्ठ २०८३, आइतबार

गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद चल्न नदिने विपक्षीको निर्णय

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । विपक्षी दलहरूले संसदको अवरोध कायमै राख्ने भएका छन् ।

आज बसेको विपक्षी दलहरूको बैठकले अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएका छन् ।