१८ असार २०८३, बिहिबार

कोदालोले हानेर बुबा र छिमेकीको हत्या

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २३ जेठ । पश्चिम नवलपरासीको सुनवलमा एकजना युवकले आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् ।

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेका हुन् । उनले कोदालो प्रहार गरी दुवैजनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हेमराजलाई पक्राउ गरेको छ । हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।