
कठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीविरूद्व षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले विगतदेखि नै पार्टीविरूद्व षड्यन्त्र हुँदै आएको र अहिले अर्को षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष माधव नेपालले आरोपमा कानूनी प्रक्रियाको सामना गर्ने दृढता पनि व्यक्त गरेका छन् ।










प्रतिक्रिया