५ असार २०८३, शुक्रबार

सप्तकोशीमा उद्वार अभ्यासका क्रममा दुई जना सशस्त्रका जवान बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ जेठ । सप्तकोशी नदीमा डुबेर दुईजना शसस्त्र प्रहरीका जवान बेपत्ता भएका छन् ।

विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।

उनीहरू अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।

उनीहरूको खोजी भइरहेको छ ।