२४ जेष्ठ २०८३, आइतबार

प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आज ढिलो गरी साँझ साढे पाँच बजे बल्ल सुरू भएको बैठकको सुरूमै विपक्षी दलहरूले उठेर विरोध जनाएपछि संसद अगाडि बढ्न नसकेको हो ।

सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दा पनि विपक्षी दलहरूले विरोध कायमै राखेपछि बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनमा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।