
काठमाडौं, २२ जेठ । तीनकुने घटनामा पक्राउ परेर रिहा भएक राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सम्पर्कविहीन भएका छन् ।
उनका वकिलको जिम्मामा रिहा भएका मिश्र र राणा प्रहरीको सम्पर्कमा नगएपछि अदालतले जिम्मा लिने वकिललाई जरिवाना तिराएको हो ।
अधिवक्ता श्यामबहादुर शाही, बसन्त ब्लोन र उमेश सिंह विष्ट रिहा गर्दा जमानीमा बसेका थिए।
उनीहरुलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो ।









प्रतिक्रिया