२७ असार २०८३, शनिबार

काठमाडौंमा निषेधित क्षेत्र तोकिएको विरूद्धको रिट दरपीठ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । काठमाडौंमा निषेधित क्षेत्र तोकिएको विरूद्वमा सर्वोच्च अदालतमा पेश परेको रिट दरपीठ भएको छ ।

अधिवक्ता रादिका चम्लागाईं र स्वागत नेपालले दिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ १९ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि तीन वटा क्षेत्रबाहेक अन्यत्र प्रदर्शन गर्न नपाइने भन्दै निषेधित क्षेत्र तोकेको थियो।