२४ जेष्ठ २०८३, आइतबार

विपक्षी दलको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । विपक्षी दलहरूको बैठक बस्दैछ ।

संसदको जारी गतिरोध अन्त्यका लागि धारणा बनाउन बैठक बसिरहेको हो ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दैै निरन्तर संसद अवरूद्व गर्दै आएका छन् ।