
काठमाडौं, २१ जेठ । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सुनुवाइ सकिएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको सुनुवाइ सकिएको हो । आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।
काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्वको रिट विचाराधीन रहँदै आएको छ ।








प्रतिक्रिया