४ असार २०८३, बिहिबार

सभामुखसँगको छलफलमा जुटेन सहमति, विपक्षीको अडान कायमै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।

संसद सुरू हुनुअघि संसदको अवरोध खुलाउन सभामुखले राखेको बैठक निष्कर्षविहीन भएको हो । विपक्षी र सत्तापक्ष आफ्नो अडानबाट पछाडि नहट्दा सहमति हुन नसकेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राख्दै आएका छन् ।