२१ जेष्ठ २०८३, बिहिबार

माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नेकपा (माओवादी केन्द्र) को मध्यमहाडी लोकमार्ग जागरण अभियान स्थगित भएको छ ।

अभियान अनिश्चित कालका लागि स्थगित गरिएको हो । मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित गरिएको बताइएको छ ।

गत जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।