१२ कार्तिक २०८३, बिहिबार

फेरि ४ बजेसम्मका लागि संसद स्थगित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ ।

संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको हो ।

यसअघि बिहान ११ बजे सुरु हुने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको थियो भने फेरि ४ बजेका लागि सारिएको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।