
काठमाडौं, २० जेठ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । विशेष कारण देखाउँदै बैठक सारिएको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आइरहेका छन्।
आज पनि विपक्षीले अडान कायमै राखेपछि संसद चल्न नसकेको हो ।








प्रतिक्रिया