२८ असार २०८३, आइतबार

गृहमन्त्रीले राजीनामा दिनै पर्ने विपक्षीको निष्कर्ष

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने निष्कर्ष निकालेका छन् ।

आज संसद बस्नुअघि बसेको विपक्षी दलको बैठकले छानबिनको परिणाम नआउञ्जेल राजीनामा दिनैपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले गृहमन्त्रीको राजीनामा गराएर प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने निर्णय पनि गरेको छ ।