
पोखरा, २० जेठ । यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा अलपत्र परेका यात्रुलाई आज पनि प्रहरीले स्कर्टिङ गरेर काठमाडौं र चितवनका लागि पठाएको छ ।
१७ वटा गाडी काठमाडौँ र तीनवटा चितवनतर्फ स्कर्टिङ गरेर ६ सय बढी यात्रुलाई पठाइएको प्रहरीले जानकारी दिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो।









प्रतिक्रिया