
काठमाडौं, २० जेठ । संघीय संसद्का विपक्षी दलहरूको बैठक आज बस्दैछ ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
माओवादी, रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएको छ ।








प्रतिक्रिया