२४ जेष्ठ २०८३, आइतबार

सरकार र यातायात व्यवसायीबीच जुटेन सहमति

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । सरकार । आन्दोलनरत यातायात व्यवसायीबीच पहिलो दिनको वार्ता सहमतिमा पुग्न सकेन ।

आज सरकार र व्यवसायीको वार्ता टोलीबीच भएको दिनभरीको वार्ता निष्कर्षविहीन भएको हो ।

गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको बताइएको छ । वार्ता भोलि पुनः हुनेछ ।