२३ जेष्ठ २०८३, शनिबार

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार भैइरहेको हो ।

यस्तै, आज चाँदीको मूल्यपनि सामान्य बढेको छ । आइतबार १हजार ९८५ रुपैयाँमा कारोवार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ ।