४ असार २०८३, बिहिबार

राप्रपा सांसद दीपक सिंह पनि पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंह पनि पक्राउ परेका छन् ।

राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेका उनी परिसरबाटै पक्राउ परेका हुन् ।

गेटमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।