काठमाडौं, १८ जेठ । राजावादी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आज पनि प्रदर्शनका लागि बालुवाटारमा जाने क्रममा नारायणचौर पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया