२ श्रावण २०८३, शनिबार

तस्वीरमा हेरौँ, यातायात व्यवसायीको प्रदर्शन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आज काठमाडौंको माइतीघरमा विरोध र्‍याली निकालेको छ ।

उनीहरुले बागमती प्रदेशका सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको मागहरु लेखेका ब्यानर बोकेर विरोध गरेका हुन् ।

तस्वीरहरू–