१८ असार २०८३, बिहिबार

आन्दोलनमा उत्रिए यातायात व्यवसायी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । विभिन्न माग राख्दै यातायात व्यवसायी आन्दोलित भएका छन् ।

आज व्यवसायी काठमाडौंको बानेश्वर क्षेत्रमा आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बबरमहल पुलअगाडि उनीहरूले गाडी तेर्स्याएर आन्दोलन गरिरहेका छन् । व्यवसायीको आन्दोलनले ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त भएको छ ।

यातायात व्यवसायीले भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।