२५ असार २०८३, बिहिबार

अख्तियारमा रहेका डीआईजी श्रेष्ठलाई सरूवा गरेर रानालाई पठाइयो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरूवा गरिएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध कार्यलय रानीपोखरी सरुवा गरिएको हो ।

उनको ठाउँमा हालै एसएसपीबाट डीआइजीमा बढुवा भएका ओम बहादुर रानालाई पठाइएको छ ।