
काठमाडौं, १६ जेठ । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना को मागसहित राजावादीहरुले आज पनि प्रदर्शन गरेका छन् ।
उनीहरुले माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।
राप्रपा, राप्रपानेपाल सहितकादलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।















प्रतिक्रिया