८ श्रावण २०८३, शुक्रबार

माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियान जेठ २१ पछि पुनः सुरु हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) ले हाल रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान जेठ २१ गतेपछि पुनः सुरु गर्ने भएको छ।

आज बसेको पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ गतेपछि निरन्तरता दिने निर्णय गरेको हो।

माओवादीले यही जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु गरेको थियो।