९ असार २०८३, मंगलबार

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध नखुल्ने स्पष्ट पारेको छ ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको हो ।