१९ असार २०८३, शुक्रबार

सभामुख र सचेतकहरूबीच छलफल जारी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल जारी छ ।

संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज सचेतकहरूसँग छलफल गरिरहेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध गरिरहेका छन् ।

तर विपक्षी दलले हिजा बजेट पेस गर्न भने दिएका थिए ।