२९ जेष्ठ २०८३, शुक्रबार

कर्मचारीको महंगी भत्ता पाँच हजार पुग्यो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले महंगी भत्ता वृद्धि गरेको छ ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको जानकारी दिएका हुन् ।

यसअघि कर्मचारीको महंगी भत्ता २ हजार रहँदै आएको थियो ।