४ असार २०८३, बिहिबार

राजावादी प्रदर्शनमा घुसपैठ गरेको भन्दै दुईजना पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । राजावादीको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

घुसपैठ गर्न खोजेको भन्दै राजावादीले दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

उनीहरूमाथि राजावादीले कुटपिट समेत गरेका छन् ।