२९ असार २०८३, सोमबार

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत भएको छ ।

आज बजेट पेस हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो ।

बजेट स्वीकृतसँगै आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा प्रस्तुत गर्ने छन् ।