२४ जेष्ठ २०८३, आइतबार

विरोध स्वरुप कालो छाता ओढेर राप्रपा नेताहरु प्रर्दशनस्थलमा (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा विरोधको प्रतिक कालो छाता ओडेर प्रदर्शन स्थलतिर गएका छन् ।

राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेजको माग राखेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली मैतिदेवीहुँदै पुतलीसडक र बाघबजार हुँदै शान्तिबाटिकतर्फ अघि बढेको हो ।

विरोधको प्रतिक कालो रङ्ग र मुकुटको प्रतिकको रुपमा छाता (कालो छाता) जुलुस मैतीदेवीबाट रत्नपार्कतिर गएको हो ।

तस्वीरहरू–