१ असार २०८३, सोमबार

एमालेको विभिन्न ठाउँबाट निस्किएको र्‍याली भृकुटीमण्डप पुग्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । गणतन्त्र उत्सवको रूपमा नेकपा (एमाले) ले आयोजना गरेको जनप्रदर्शनका लागि विभिन्न ठाउँबाट र्‍याली निस्किएको छ ।

र्‍याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगर लगायतका स्थानबाट झाँकीसहित कार्यक्रमस्थल भृकुटीमण्डतर्फ निस्किएका हुन् ।

भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ ।