
काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
भिटिज भिसा प्रकरणमा नाम जोडिएपछि राजीनामा माग्दै विपक्षी दलले संसद अवरोध कायमै राखेपछि गृहमन्त्रीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमार्फत उनले भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन लागेका हुन् ।








प्रतिक्रिया