२१ असार २०८३, आइतबार

राप्रपाका तीन सांसदहरूको पिएसओ फिर्ता

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) फिर्ता भएका छन् ।

सरकारले आज प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता बोलाएको हो ।

पिएसओ किन फिर्ता गरियो भन्नेबारेमा जानकारी नभएको राप्रपाका सांसदहरूले बताएका छन् ।