
काठमाडौं, १४ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आज पनि बैठक सुरू हुना साथ विपक्षी दलहरूले उठेर अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले हिजोदेखि संसद अवरोध गरिरहेका छन् ।








प्रतिक्रिया