
काठमाडौं, ९ जेठ । २६ जना उपसचिवको सरूवा भएको छ ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २६ जना उपसचिवको सरूवा गरेको हो । जसमध्ये ४ जनालाई पदस्थापन गरिएको छ ।
अमरबहादुर वलीलाई चितवनको राप्ती नगरपालिकामा, अमनकुमार कर्णलाई धनुषाको नगराईन नगरपालिका, राजन थापालाई उदयपुरको कटारी नगरपालिका र राजकुमारी खत्रीलाई दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।









प्रतिक्रिया